घडेरी बजार प्रतिनिधि बन्ने सुबर्ण अवसर


घडेरी बजार प्रतिनिधि  बन्ने सुबर्ण अवसर


सुवर्ण अवसर ! सुवर्ण अवसर ! सुवर्ण अवसर!

चितवनकै प्रतिष्ठित घर  निर्माण तथा रियल स्टेट कम्पनि भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा लि( घडेरी बजार डटकम)सगं अवद्ध हुनु होस् र प्रतिनिधि बनि मनग्य आम्दानी गर्ने  सुबर्ण अबसर  पाउनु होस् ।
 
के हो घडेरी बजार ?
घडेरी बजार खरिदकर्ता र बिक्रेता बिच सिधा कारोबार गर्ने एक अनलाइन प्लेटफर्म हो ,  आफैले खरिद बिक्रिको कार्य गर्दैन। घडेरी बजारमा काम गर्नेहरु  "प्रतिनिधि" हुन "दलाल" होइनन् ।

के हो घडेरी बजार प्रतिनिधि भनेको?
घडेरी बजार प्रतिनिधि भनेको  भि ग्रुपबाट  घडेरी बजार डट कमका लागि काम गर्ने ब्यक्तिहरु हुन् जसले लाइसेन्स लिएर काम गरी मनग्य आम्दानी गर्न सक्ने छन्  ।

को-को घडेरी बजार प्रतिनिधि बन्न सक्छन् ?
पार्ट टाइम तथा फुल टाइम ब्यबसायी, जब लिङ्क व्यवसायी , घर जग्गा कारोबार गरि रहनु भएका ब्यक्तीहरु, सरकारी कर्मचारी,डाक्टर, इन्जिनियर,समाज-सेवी, राजनीतिक, कानुन ब्यबसायी, कलाकार, पत्रकार, शिक्षक, बिद्यार्थी, गृहिणी सबै जना घडेरी बजारको प्रतिनिधि बन्न सक्नु हुनेछ ।

यो कम्पनि दर्ता भएको छ कि छैन ?
कम्पनीले  नेपाल सरकारबाट रियल स्टेट सम्बन्धि काम गर्न अनुमती प्राप्त गरेको छ भने भरतपुर महानगरपलिकाबाट निर्माणका लागि  "घ" बर्गको लाइसेन्स समेत प्राप्त गरेको छ । यो कम्पनी, कम्पनी ऐन २०६३ मा रहि स्थापना/ दर्ता गरिएको हो ।
 
प्रतिनिधि बन्न के-के कागजत पत्र चाहिन्छ ?
घडेरी बजार प्रतिनिधि बन्नको लागि निम्न कागजपत्र आवस्यक पर्दछ : 
१.  हाल सालै उतिर्ण गरेको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि 
२. नेपाली नागरिकताको पतिलिपि , 
३.३ वटा पासपोर्ट साइजको फोटो
४. पान नम्बर
५. बैंक खाता नम्बर 
६. आफुले काम गर्न इच्छुक क्षेत्र ।


घडेरी बजार प्रतिनिधिले काम कसरी गर्ने ?
१ . दैनिक अफिस जान नपर्ने , आफ्नो क्षेत्रमा  घडेरी बेच्न चाहानेको बरेमा जानकारी राक्ने ।
३. पसल ,ब्यबसायी तथा अन्य जागिर गर्दै पनि गर्न सकिने ।
३ . पार्ट टाइम वा फुल टाइम गर्न सकिने ।
४ . आफुले काम गर्न सके अनुसार जति पनि कमाउन सकिने।
५. आवस्यकता अनुसार घडेरी बिक्रेता संग पुर्ण जानकारी संकलन गरि घडेरी बजारमा अपलोड गर्नु पर्न ।
६. खरिदकर्ताको चाहाना बमोजिम का घर-  घडेरी खोज्न मद्दत गर्ने ।
७. काम गर्दा बिक्रिकर्ता अथवा खरिदकर्ता संग कमिसन लिन पाईने छैन । कम्पनीको तोकेको सेवा शुल्क मात्र लिन पाईने छ ।

कम्पनी मार्फत के के सुबिधा प्राप्त गर्न सकिन्छ ?
कम्पनीले आफ्नै रुपमा बिज्ञापन र ब्रान्डिङको काम गरि राख्ने छ। तसर्थ प्रतिनिधिहरु लाई काम गर्न सहज हुने छ । अन्य सेवा सुबिधा:  
१. कम्पनीको टीसर्ट प्रदान गरिने 
२. कम्पनीको अधिकारीक परिचय पत्र प्रदान गरिने
३. कम्पनिको नियम अनुसार अर्थिक हिसाब किताब लेन देन गरिने- सम्झौता पत्र अनुसार हुने।

अहिले कहाँ - कहाँ को मानिस प्रतिनिधि बनेर काम गर्न सक्ने छन् ?
अहिले प्रथम चरणमा भरतपुर महानगर भित्रका सवै १-२९ वडाका ब्यक्ति प्रतिनिधि बन्न सक्ने छन् ।

पाहिले  नै व्यवसाय संचालनमा छ भने के  हुन्छ ?
यदि तपाईं को आफ्नै कुनै अफिस, जब लिङ्क, ईन्जिनियरिङ फर्म, घर जग्गा करोबार गर्ने फर्म, किरना पसल, कुनै ट्रेनिङ सेन्टर,सहकारी, वा अन्य संघसंस्था, छ भने वा ति कामहरूमा  आबद्ध हुनुहुन्छ भने यो ब्यबसाय त्यहिबाट गर्न सक्नु हुनेछ। कम्पनी ले बोर्डको पनि ब्यबस्थापन गरिदिने छ ।

थप जानकारी को लागि  सिधा हामी लाइ सम्पर्क गर्न सक्नु हुनेछ। 

सम्पर्क :
भरतपुर १०, चितवन
फोन: 9855018618
 (घडेरी बजार को बारेमा थप जानकारी लिन www.ghaderibajar.com हेर्नु होला।)
ईमेल admin@ghaderibajar.com

धन्यवाद।

Comments

There are no comments yet


Leave a Comment
 
^ Go up