Articles by tag articles


घडेरी किन्दा ध्यान दिनु पर्ने १० महत्वपूर्ण कुरा

August 11, 2022

घर बनाउनका लागि कस्तो घडेरी किन्ने ? तपाइले घर बनाउन लाग्नुभएको घडेरी कस्तो हुनुपर्दछ ?

अथवा तपाइले घर बनाउने सोचमा हुनुहुन्छ र घडेरी कस्तो किसिमको किन्ने भन्ने सोच्दै हुनुहुन्छ भने आज हामी तपाईँलाई घर बनाउँदा कस्तो घडेरी उपयुक्त हुन्छ त्यसको बारेमा १० जानकारी प्रदान गर्दैछाैं ।

Read more »
व्यवसायमा सफल हुन पालना गर्नुपर्ने वास्तु, यी हुन् जान्नै पर्ने टिप्स

July 14, 2022

व्यवसायिक उन्नतिका लागि कार्यालय, व्यवसाय जगतमा स्थापित वास्तुसम्मत नियमहरुको पालना गरी व्यापारमा सुख शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ ।

Read more »

January 5, 2019

जसरी हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

Read more »

January 5, 2019

वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरवालाको राशि, घरमा लगाइएको रंग लगायतलाई आधार बनाएर फूल लगाउनुपर्ने बताउँछ । 

Read more »
 
^ Go up