NRs
    m2
   

Welcome!

घडेरी बजारमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।

 घडेरी बजार खरिदकर्ता र बिक्रेता बिच सिधा कारोबार गर्ने एक अनलाइन प्लेटफर्म हो ,  आफैले खरिद बिक्रिको कार्य गर्दैन।

खरिद गर्दा होस् या बिक्रि गर्दा घडेरी बजारलाई कत्ति पनि कमिसन दिनु पर्दैन । हामी खरिद कर्ता र बिक्रि कर्तालाई सिधा सम्पर्क गर्न प्रोत्साहान गर्दछौ ।  

 घडेरी बाजारमा बिक्रीमा रहेका प्रोपर्टीको फोटो विवरण लोकेसन म्याप मूल्य तथा सम्बन्धित बिक्रेताको सम्पर्क लगायतका सबै विवरण वेबसाइटमा राखिएको छ।

प्रोपर्टीको थप जानकारी लिन , फिल्ड हेर्न तथा खरिद गर्न घडेरी बाजारलाइ सम्पर्क गर्नु आवस्यक छैन - सम्बन्धित बिक्रेतालाई सिधा सम्पर्क गर्न सक्नु हुन्छ । 

चितवन कार्यक्षेत्र बनाएर घर खरीदगर्ने र बिक्री गर्नेको सहजताको लागि यो अनलाईन सञ्चालनमा ल्याईएको हो  ।

हजुरहरुले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाई आफ्नो सम्पतिको सम्पुर्ण विवरणहरू , घर जग्गाको फोटो, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नु हुन्छ । र खरिदकर्ताको आबश्यकता र चाहना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था गरिएको छ ।


समय र पैसाको बचत गर्दै काम छिट्टै सम्पन्न गर्ने उद्धेश्यले घडेरी बजार डटकम सञ्चालनमा रहेको छ  । ’आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ। अनलाइनबाटै आफुले चाँहेको सामान खरिद विक्रि गर्ने अभ्यास बढ्दो छ , त्यसलाई मध्ये नजर गर्दै घर जग्गा कारोबारलाई पनि प्रविधिमैत्री बनाउन यो अनलाईन शुरु गरेका हौं ।’ आगामी दिनमा उपभोक्ता एवं सरोकारवालाको आवश्यकता अनुसार स्तरोन्नति गर्दै लैजाने हाम्रो  योजना रहेको छ ।

घडेरी बजारमा घरजग्गाको कारोबार मात्र नभई यससम्बन्धि सम्पुर्ण समाचारहरू हेर्न र पढ्न पाउने सुविधा रहेको छ । साथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाँहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सकिने र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सकिने छ  ।

घडेरी बजारमा भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लि मार्फत संचालन मा रहेको छ ।

घडेरी बजारले पहिलो चरणमा चितवनमा व्यावसायिक कारोबर सुरु गर्ने छ भने बिस्तारै अन्य जिल्लामा पनि सेवा बिस्तार गर्दै जाने छ ।

photo count 2
Sell
Chitwan
सस्तोमा घरजग्गा बिक्रीमा !!! नेपाल कै उत्कृष्ट भरतपुर महानगरपालिकाको वडा नं २१ मा घरजग्गा बिक्रीमा रहेको सहर्...
NRs 12 MLN Sale
Sell
Land on sale
Chitwan

1 कठ्ठा 20*80 काे एकदम आकर्षण घडेरी  तत्काल बिक्रीमा

Price on asking
Sell
Chitwan
भरतपुर -५, कल्याणपुर हाइवेबाट १०० मिटरको दुरीमा रहेको २४ हातसम्म मोहडा, ४५ हात पिछाड रहेको १२.५ धुर आकर्षक घडे...
NRs 6 MLN Sale
Rent out a property
Flat at rent , well ventilated rooms with amazing view from balcony
Chitwan
Its a 4 floor commercial and residential house. Where 1 floor is already occupied and remaining 3 floor with 2...
NRs 25 K per month
berths: 3
Sell
Sell
Chitwan
Price on asking
photo count 3
Rent out a property
Chitwan
भरतपुरको मुटु दुर-संचार रोडमा निर्माण अन्तिम चरणमा पुगेको ४ तले आकर्षक व्यवसायिक भवन भाडामा लिनु परेमा सम्पर्क...
Price on asking
total square: 1800 m2
Sell
Chitwan
NRs 18.5 MLN Sale
Sell
Chitwan
Price on asking
Sell
House
Chitwan

१० धुर जग्गा २०/४० को जग्गामा बनेको जापानीज मोडलको घर हो।

NRs 7 MLN Sale
berths: 6
total square: 800 m2
Sell
Chitwan
NRs 12 MLN Sale
berths: 4
Sell
Chitwan
New house made in 2020  sale at ratnanagar tandi 3 400 metre north from highway  at peace environment ...
NRs 5.8 MLN Sale
berths: 2
photo count 6
Sell
Chitwan
1 Katha jagga 6 meter bato  sauraha city BATA 1.3 km ring road ma  Compound garea ko Ghar  2 bedroom  Livin...
NRs 9.9 MLN Sale
Sell
Narayanghat
यो घर जग्गा आपटारी समता स्कुल नजिकै छ| अत्यन्त आकर्षक स्थल, शुन्य प्रदुषण ,  नारायणगढ-मुग्लिन राजमार्गबाट २ म...
Price on asking
Sell
Chitwan

Chitwan rapti nagarpalika bhandara chowk bata 2 km bhitra rakheko 2 kathhaa jagga bikrima

NRs 2.5 MLN Sale
Sell
Chitwan

House is located near saptagandaki campus just opposite of marfa kitchen. Has all facilities. 

NRs 50 MLN Sale
berths: 6
Sell
Chitwan

Each plot 20 x 40 haat. 1500000 per plot

NRs 1.5 MLN Sale
photo count 5
Sell
Chitwan
सौराह टाडी चोक नजिक पिठुवा १४ का घडेरी जग्गा बिक्रीमा  बिषेशताहरुः * सौराहा टाँडी चोकबाट करिव १ किलोमिटर उत्...
Price on asking
Sell
Chitwan

6 gasta cha land

 

Price on asking
Sell
Chitwan
chitwan jilla Rapti nagar Nagarpalika ward no.4 Daduwa chock Hetauda-Narayanghat high way sanga jodiyako aakar...
NRs 6 MLN Sale
Sell
Chitwan

 6 miter bato, 20/46 hat area, Uttar mohada Bhayaka ghaderi 

 

Price on asking
Sell
Chitwan
NRs 4.8 MLN Sale
 
^ Go up